पोखराको उच्च अदालतमा पलको सुनुवाई, आजै साँझसम्म आदेश आउने
पाेखरा | फागुन १४, २०७९
पोखराः पूर्वनिर्धारित तालिकाअनुसार आज उच्च अदालत पोखरामा बालयौन दूव्र्यवहारका आरोपी पल शाहको सुनुवाइ भर्खरै सकिएको छ ।
अबको केही बेरमा सुनुवाइपछिको आदेश आउने अदालतका उपरजिष्ट्रार विष्णुप्रसाद आचार्यले जानकारी दिएका छन् ।
‘भर्खरै सुनुवाई सकिएको छ’ उपरजिष्ट्रार आचार्यले भने ‘साँझसम्म आदेश आउनसक्छ तर निश्चित भने छैन ।’
आचार्यका अनुसार न्यायाधीश श्रीधराकुमारी पुडासैनी र डिल्लीराज आचार्यको संयुक्त इजलासमा सुनुपाई भएको हो ।
नेपाली चलचित्रका अभिनेता शाह नवलपुर अदालतको फैसलाअनुसार हाल तनहुँ कारागारमा सजाय काटिरहेका छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

